logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डा ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डा ?

    987
    Shares
    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डा ?

    काठमाडौँ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् ।

    आज बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने बताइएको छ ।

    प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । त्यसपछि सरकार कुलमानसँग चिडिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend