logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • संविधानविरोधी र हिंसात्मक गतिविधि बढ्यो, यसका विरुद्ध एकजुट होउँ: प्रधानमन्त्री ओली

    संविधानविरोधी र हिंसात्मक गतिविधि बढ्यो, यसका विरुद्ध एकजुट होउँ: प्रधानमन्त्री ओली

    3.1K
    Shares

    मङ्सिर २३ काठमाडौं – सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठक केहि बेरअघिबाट बालुवाटारमा सुरु भएको हो। 

    बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय संविधान विरोधी गतिविधिहरु हुन थालेको भन्दै लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। 

     केहि दिनयता राजावादीहरुले सक्रियता देखाएको र यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend