logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • निरन्तरतामा ‘आँसुको अर्थ ३’ (भिडियो)

    निरन्तरतामा ‘आँसुको अर्थ ३’ (भिडियो)

    2.5K
    Shares

    आँसुको अर्थको सफलतापछी यसको सिरिजकै रुपमा ‘आँसुको अर्थ ३’ – तिमिले पो सक्यौ त’ सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई रवी अधिकारीले लेखेका हुन् भने यसमा उनिसँगै ‘आसुँको अर्थ’ कै टिमले निरन्तरता दिएका छन् । गीतमा गोपाल रसाइलीले संगीत संयोजन रहेको छ । स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङसँगै मिक्सिङ तथा मास्टरिङ रहेको छ।

    गीतको भिडियोमा आकाश श्रेष्ठको अभिनय रहेको छ । यस्तै, भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । भिडियोमा हरि हुमागाईंको छायांकन , विकास धमलाको सम्पादन रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । उनले नै ‘आँसुको अर्थ’ सिरिजको गीतहरुको भिडियो तयार गर्दै आइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend