logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने सरकारको निर्णय

    किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने सरकारको निर्णय

    2.6K
    Shares

    काठमाडौं – सरकारले आन्दोलनरत उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले किसानको पैसा नदिने मिल संचालकलाई पक्राउ गर्ने निर्णय गरेको हो। 

    गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीलगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो। 

    उखु किसानहरु आफुले बिक्रि गरेको उखुको बक्यौता रकम पाउनुपर्ने मागसहित काठमाडौंमा दिनहुँ आन्दोलन गरिरहेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend