logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बुधबार बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ४९ हजार ६ सय पुग्यो

    बुधबार बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ४९ हजार ६ सय पुग्यो

    2.5K
    Shares
    बुधबार बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ४९ हजार ६ सय पुग्यो

    काठमाडौँ । सरकारले भन्सारदर घटाएपछि लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ ।

    आइतबार सरकारले सुनमा लाग्दै आएको भन्सारदर मध्ये १० प्रतिशत कम गरेको थियो । सोमबार त्यसकैकारण सुन तोलामा १५ हजा ९ सय रुपैयाँ घटेको थियो भने मंगलबार २ हजार ७ सय रुपैयाँले घटेको थियो ।

    आज बुधबार भने सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

    सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो।

    आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend