logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने बालुवाटार बैठकको निर्णय

    नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने बालुवाटार बैठकको निर्णय

    2.6K
    Shares

    काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटि बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने निर्णय गरेको छ।  

    बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

    बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend