logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • आगामी मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको निर्णय

    आगामी मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको निर्णय

    2.1K
    Shares

    काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटि बैठकले पार्टीको महाधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय गरेको छ। २०७८ मङ्सिर २ देखि ७ सम्म महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो। 

    बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने निर्णय गरेको छ।  

    त्यस्तै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय पनि गरेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend