logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • संसदीय दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई बनाउने प्रचण्ड- नेपाल पक्षको निर्णय

    संसदीय दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई बनाउने प्रचण्ड- नेपाल पक्षको निर्णय

    2K
    Shares

    काठमाडौं –  प्रचण्ड- नेपाल समूहको नेकपाको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने निर्णय गरेको छ।

    संसद भवन बानेश्वरमा बसेको बैठकले केपी ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो। 

     सोही पक्षको हिजो बसेको केन्द्रीय कमिटि बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend