logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • प्रधानमन्त्रीलाई संसद विघठन गर्ने अधिकार छैन- पोखरेल

    प्रधानमन्त्रीलाई संसद विघठन गर्ने अधिकार छैन- पोखरेल

    1.8K
    Shares

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  नेता कृष्णभक्त पोखरेलले आफ्नै दलसँग पनि छलफल नगरी संसद विघठन गरिएको र संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघठन गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गरेका छन्। 

    एक कार्यक्रममा बोल्दै पोखरेलले कुनैपनि काम गर्न नसक्ने सरकारले आफ्नो पार्टी र संसदलाई छल्दै संसद नै विघठन गर्ने कार्य गैह्र कानूनी भएको बताए। संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको उनको भनाई थियो ।

     प्रधानमन्त्री ओलीले विघठन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको र त्यहीबाट न्याय पाउने विश्वास उनले व्यक्त गरे । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend