logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला प्रचण्ड पक्षले फोडेपछि भिडन्त

    पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला प्रचण्ड पक्षले फोडेपछि भिडन्त

    2K
    Shares

    काठमाडौं – पार्टी कार्यालयमा तालावन्दी गर्ने बिषयलाई लिएर कन्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुइ समूहबीच भिडन्तको स्थिति उत्पन्न भएको छ। 

    पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेकपाले पार्टी कार्यालयमा कार्यक्रम गर्ने भएपछी केपी ओली पक्षधर कार्यकर्ताहरुले कार्यालयमा ताला लगाएका थिए। ताला लगाएपछि विवाद सृजना भएको थियो। 

    ताला लगाएको केहि समयपछि प्रचण्ड पक्षले ताला फुटाएर कार्यक्रमको तयारी गरेपछि झडपको स्थिति बनेको हो। 

     पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको छ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend