logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • पैसा नलिइ घर नफर्किने अठोट लिएका उखु किसानको हृदयघातबाट मृत्यु

    पैसा नलिइ घर नफर्किने अठोट लिएका उखु किसानको हृदयघातबाट मृत्यु

    2.2K
    Shares

    काठमाडौं – उखु मिलबाट आफुले पाउनुपर्ने वक्यौता रकम नलिइ घर नफर्किने अठोट लिएका उखुकिसानको हृदयघातबाट मृत्यु मृत्यु भएको छ। 

    सर्लाही रामनगरका किसान नारायणभगत यादवको मंगलबार बिहान हृदयघातबाट मृत्यु भएको हो। 

    आफुले पाउनुपर्ने पुरा पैसा पाएपछि मात्र आन्दोलन स्थगित गर्ने पक्षमा रहेका उनको सरकार र आन्दोलनकारीबीच २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झातौ भएको खबर सुनेपछि हृदयघात भएको र गंगालाल अस्पतालमा उनको निधन भएको हो। 

    उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाखभन्दा बढी रकम लिन बाँकी रहेको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend