logo

२०८१ मंसिर २७ बिहिबार

logo
  • बिहिबार, २७ मंसिर २०८१
  • गण्डकीका स्वास्थ्यमन्त्री पाठकले गरे १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

    गण्डकीका स्वास्थ्यमन्त्री पाठकले गरे १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

    469
    Shares
    गण्डकीका स्वास्थ्यमन्त्री पाठकले गरे १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

    गण्डकी । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले १०० दिनका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले आज आफ्ना १०० दिनका उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

    मन्त्री पाठकले नीतिगत तथा कानूनी सुधार गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले प्रदेशमा सुशासन कायम गर्नुका साथै सेवा प्रवाह तथा सँस्थागत क्षमता विकासमा जोड दिएको उनले बताएका छन् ।

    उनले स्वास्थ्य मन्त्रालयले गुणस्तरीय सेवा प्रवाह गरेको बताएका छन् । साथै, सूचना व्यवस्थापन तथा अनुसन्धानमा मन्त्रालयले काम गरेको उनले बताएका छन् ।

    यस्ता छन् स्वास्थ्यमन्त्री पाठकका १०० दिनका मुख्य उपलब्धिहरू :

    पूर्णपाठ / यहाँ क्लिक गर्नुहोस् :

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend