logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • शेरधनलाई हटाएर प्रचण्ड- नेपाल समूहले बनायो भीम आचार्यलाई प्रदेश १ को संसदीय दलको नेता

    शेरधनलाई हटाएर प्रचण्ड- नेपाल समूहले बनायो भीम आचार्यलाई प्रदेश १ को संसदीय दलको नेता

    2.7K
    Shares

    पुस १६ काठमाडौं, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ। 

    उक्त पक्षका प्रदेशसभा सदस्यहरुको बैठकले मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई संसदीय दलको नेताको रूपमा चयन गरेको हो। 

    प्रचण्ड- नेपाल समुहले यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको थियो।  पौडेलविरुद्ध बागमती प्रदेश संसद सचिवालयमा अविश्वास प्रस्ताव समेत दर्ता भइसकेको छ। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend