logo

२०८१ पुष १ सोमबार

logo
  • सोमबार, १ पुष २०८१
  • गणपूरक संख्या नपुगेपछि अर्थसमितिको बैठक स्थगित

    गणपूरक संख्या नपुगेपछि अर्थसमितिको बैठक स्थगित

    147
    Shares
    गणपूरक संख्या  नपुगेपछि अर्थसमितिको बैठक स्थगित

    काठमाडौं । गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै सांसद उपस्थिति भएका हुन् ।

    गणपूरक संख्या नपुगि बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) की सांसद गंगा कार्कीले विरोध जनाइन् ।

    उनले सत्तापक्षका सांसदहरु नै बैठकमा उपस्थिति नहुनु राम्रो नभएको र कोरम नपुगि बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend