logo

२०८१ पुष ३ बुधबार

logo
  • बुधबार, ३ पुष २०८१
  • भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतमा झर्यो

    भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतमा झर्यो

    161
    Shares
    भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतमा झर्यो

    भारत । भारतको थोक मूल्य सूचकांक नोभेम्बरमा १.८९ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ ।

    अखिल भारतीय नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर नोभेम्बरको लागि १.८९ प्रतिशत थियो । मुख्यतया खाद्य वस्तु, उत्पादन, कपडा, मेसिनरी र उपकरणको मूल्य वृद्धिको कारण हो ।

    डब्ल्यूपीआई मुद्रास्फीति दर अक्टोबरमा २.३६ प्रतिशत र सेप्टेम्बरमा १.९१ प्रतिशत थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend