पुस १७ काठमाडौं: प्रदेश २ का नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेकपा प्रचण्ड- नेपाल समुहले मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो।
नेकपाका १७ जना सांसदले हस्ताक्षर गरि प्रस्ताव दर्ता गरेको सांसद शत्रुधन महतोले जानकारी दिए।
प्रदेश २ मा तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद छन्।