आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

मिडियाले प्रायोजित समाचार प्रकाशित गरेको प्रधानमन्त्रीको आरोप

मिडियाले प्रायोजित समाचार प्रकाशित गरेको प्रधानमन्त्रीको आरोप

पुस १८ काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रायोजित समाचार प्रकाशित गरिरहेको आरोप लगाएका छन् । आफू निकट नेकपाका कार्यकर्ताहरुको भेलामा शनिबार उनले पत्रिकाहरुले पहिलो पेजमा जाली समाचार छापेकाे बताएका हुन् ।

उनले भने, ‘आफूलाई लोकप्रिय भन्ने पत्रिकाहरुले पहिलो पेजमा जाली समाचार छापेका छन् । प्रायोजित समाचार प्रकाशित गरेका छन् । प्रतिनिधिसभा पुन:स्थापना भयाे भने प्रधानमन्त्री यसलाई बनाउँछु।’

ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुन: स्थापना नहुने बताएका छन् । देश चुनावमा गइसकेकाे उनले बताएका छन् । 

याे पनि पढ्नुहोस् 

चुनावमा दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड–नेपाल समूहलाई ओलीको चुनौति

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend