logo

२०८१ पुष ५ शुक्रबार

logo
  • शुक्रबार, ५ पुष २०८१
  • सहकारी ठगी प्रकरण : आज रविविरुद्ध मुद्दा दर्ताको तयारी

    सहकारी ठगी प्रकरण : आज रविविरुद्ध मुद्दा दर्ताको तयारी

    812
    Shares
    सहकारी ठगी प्रकरण : आज रविविरुद्ध मुद्दा दर्ताको तयारी

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा आज मुद्दा दर्ता हुने भएको छ ।

    कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले आज मुद्दा गर्न लागेको हो । यसअघि आठौं पटक अदालतले रवि लगायतलाई थप गरेको म्याद आज सकिँदै छ ।

    पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend