logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • यस्तो छ रवि लामिछानेसहितको मुद्दाको अभियोगपत्र (पूर्णपाठसहित)

    यस्तो छ रवि लामिछानेसहितको मुद्दाको अभियोगपत्र (पूर्णपाठसहित)

    2.7K
    Shares
    यस्तो छ रवि लामिछानेसहितको मुद्दाको अभियोगपत्र (पूर्णपाठसहित)

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।

    लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।

    आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रवि लामिछानेसहित १८ जनालाई संगठित अपराधको कसुरमा अभियुक्त बनाएर अदालतमा मुद्दा दायर गरेको हो ।

    कास्की जिल्ला अदालतमा दायर अभियोगपत्रमा उनीहरूलाई संगठित अपराधमा सजाय गरी जरिवाना समेतको माग गरिएको छ ।

    बयामा लामिछानेले आफूले खाली चेकमा हस्ताक्षर गरेको स्वीकार गर्दै त्यसको दुरूपयोग भएको बयान दिएका छन् ।

    अभियोगपत्रमा केछ ?

    यो पनि :

    सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको रविको बयान

    रवि लामिछानेसहित ३१ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend