logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छ : प्रधानमन्त्री

    इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छ : प्रधानमन्त्री

    343
    Shares
    इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छ : प्रधानमन्त्री

    इजिप्ट । इजिप्टले सन् २०२४ मा आफ्नो वक्यौता ऋणको ३८.७ बिलियन अमेरिकी डलर भुक्तान गरेको इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बताएका छन् । जसमध्ये ७ अर्ब नोभेम्बर र डिसेम्बरमा भुक्तान गरिएको थियो । उनले साप्ताहिक क्याबिनेट बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।

    जसमा मदबौलीले स्वीकार गरे की ऋण तिर्न देशको लागि ठूलो चुनौती थियो । तर इजिप्टले आफ्नो वित्तीय दायित्वहरू पूरा गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गरेको बताए ।

    प्रधानमन्त्रीले आउँदो वर्षको रकम यस वर्ष भुक्तान गरिएको भन्दा कम हुने स्वीकार गरे । इजिप्टको कुल वाह्य ऋण जुन २०२४ मा लगभग १५२.८ बिलियन डलर पुगेको छ । जुन डिसेम्बर २०२३ मा १६८ बिलियन थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend