शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

तरुल बजार लैजाने तयारीमा किसान (फोटोफिचर)

तरुल बजार लैजाने तयारीमा किसान (फोटोफिचर)

सर्लाहीको बागमती नगरपालिका–५, बगरस्थित खेतमा किसानले खनेको तरुल बजार लैजान गाडीमा लोड गर्दै व्यापारी । सङ्कलन गरेर तरुल व्यापारीले माघेसङ्क्रान्तिका लागि काठमाडौँ, हेटौँडा, नारायणगढ, चितवन, बुटवल, विराटनगर लगायत शहर बजारमा पु¥याउने गर्छन । तस्बिरः सिंगबहादुर थापा/रासस

काठमाडौँ । माघेसंक्रान्ति नजिकिंदै जाँदा यतिबेला तरुल खन्न र बेच्न किसान व्यस्त छन् ।

तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याईनभ्याई भएको हो।

माघेसक्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् ।

माघे संक्रान्तिमा तरुलको माग पनि हुने र सहज रूपमा बिक्री हुने भएपछि किसानहरु खुसी छन् ।

तरुल खेतबाटै प्रतिकिलो ३५ देखि ५५ रुपैयाँ सम्ममा बिक्री हुने किसान बताउँछन् ।

सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा खनेको तरुल बिक्रीका लागि बजार पठाउन गाडी भएको ठाउँसम्म ल्याइँदै ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend