logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संसद विघटनबारे देउवा भन्छन् : ‘अदालतको निर्णय पर्खिनुपर्छ, अदालतको निर्णय काँग्रेसले मान्छ’

    संसद विघटनबारे देउवा भन्छन् : ‘अदालतको निर्णय पर्खिनुपर्छ, अदालतको निर्णय काँग्रेसले मान्छ’

    3.1K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सविघान संविधान विरोधी कदम भएको तर यो मुद्दा अदालतमा विचाराधीन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताएका छन् ।

    संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शन सम्बोधनका क्रममा अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताएका हुन् । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय काँग्रेसले मान्छ ।’

    अदालतले संसद विघटन सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend