logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीले जारी गरेकाे अन्तरपार्टी निर्देशनमा के छ ? (पूर्ण पाठ)

    प्रधानमन्त्री ओलीले जारी गरेकाे अन्तरपार्टी निर्देशनमा के छ ? (पूर्ण पाठ)

    2.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई समेटेर अन्तरपार्टी निर्देशन जारी गरेकाे छ । निर्देशनमा प्रतिनिधि सभा विघटनपछिको अवस्था समेटिएकाे छ । 

    प्रधानमन्त्रीले पार्टी विभाजन भएपछि गत २२ पुसमा अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । 

    केन्द्रीय कमिटी बैठकका निर्णय जानकारी गराउन पठाइएको अन्तरपार्टी निर्देशनमा राजनीतिलाई पद, पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने प्रचण्डको स्वार्थी चिन्तनले विभाजनको अवस्थामा पुर्‍याएकाे  दावी गरिएको छ ।

    पार्टीभित्रबाट भइरहेको लगातारको असहयोग, घेराबन्दी र षडयन्त्रका कारण प्रतिनिधिसभा विघटन गरिएको निर्देशनमा उल्लेख गरिएको छ । अब संसद् पुनर्स्थापना नहुने निर्वाचनकाे तयारीमा लाग्न पनि अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend