logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • महिला पाईलटद्वारा ऐतिहासिक उडान

    महिला पाईलटद्वारा ऐतिहासिक उडान

    2.5K
    Shares

    बेङ्गलुरु  । भारतीय महिला पाईलटको क्रुले विश्वको सबैभन्दा लामो रुटमा ब्यबसायीक उडान भरेर ईतिहास रचेका छन् । एयर ईन्डियाको फ्लाईटमा सबै क्रु सदस्य महिला रहेका थिए ।

    एयर ईन्डियाले  एक बक्तब्य जारी गर्दै चार सदस्यीय ककपिट क्रुले सोमबार १७ घण्टा लामो उडान सम्पन्न गरेको जानकारी दिएको छ । 

    सो क्रुले अमेरीकाको सान फ्रान्सिस्को देखि भारतको बेङ्गलुरुसम्म उडान भरेको थियो ।

    आँफुहरुले ईतिहास रच्न सफल भएको क्याप्टेन जोया अग्रवालले बताइन । उनले भनिन्,  ‘हामी भारतका छोरीहरु हौं जसलाई यो ऐतिहासीक उडान भर्ने अवसर दिइयो’, ‘हामी भारतीय उड्ययनको ईतिहासमा  नयाँ अध्याय रच्न सफल भयौं’ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend