logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

    कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

    3.2K
    Shares

    काठमाडौं। सर्वोच्च अदालतले कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू नगर्न भनि दायर भएको रिट निवेदन खारेज गरेको छ।

    सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागू नगर्न भनि दायर भएका निवेदन खारेज गर्ने फैसला सुनाएको हो। 

    न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

    योसँगै कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend