logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने 

    एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने 

    2.8K
    Shares

    काठमाडाैं । माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ ।

    राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गरी अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेपछि आजदेखि अन्य बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend