logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा प्रयोगका लागि अनुमति

    कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा प्रयोगका लागि अनुमति

    2.6K
    Shares

    काठमाडौं।  औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । 

    योसंगै नेपालमा कोरोनाको खोपको आपत्कालिन प्रयोगका लागि बाटो खुलेको छ। 

    अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको सेरम इन्सिटिट्युटले भारतमा उत्पादन गरिरहेको छ। भारतमा भने यो खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइसकिएको छ। covid.jpg

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend