logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, अब कसैको ट्रोल गरे ५ लाख जरिवाना

    सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, अब कसैको ट्रोल गरे ५ लाख जरिवाना

    630
    Shares
    सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, अब कसैको ट्रोल गरे ५ लाख जरिवाना

    काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ ।

    राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्जालसम्बन्धी विधेयक दर्ता गराएका हुन् ।

    सरकारले सामाजिक सञ्जालमा ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको हो । विधेयकमा कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने भनिएको छ ।

    सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend