logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ओलीको दिनगन्ती सुरु भयाे, कागजी तानाशाह ढल्न समय लाग्दैन : रामकुमारी झाँक्री

    ओलीको दिनगन्ती सुरु भयाे, कागजी तानाशाह ढल्न समय लाग्दैन : रामकुमारी झाँक्री

    2.7K
    Shares

    काठमाडाैं ।  प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भएकाे बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीलाई कागजी तानाशाहकाे संज्ञा पनि दिएकी छिन् । 

    मंगलबार ट्वीटमार्फत उनले ज्ञानेन्द्र पनि राजतन्त्र सकिने बेला नागरिक अभिनन्दन खाएर देशभरीका शक्तिपीठ धाउँदै गरेको र अहिले ओली त्यसैको सिको गरेर शक्तिपीठ धाउन थालेको बताएकी हुन् ।

    उनले लेखेकी छिन् ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिँदै थियो, ठिक त्यही बेला उनले  “नागरीक अभिनन्दन” खाँदै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपिठ धाएको देखेर । उनको दिनगन्ति सुरू भयो अब । कागजी तानाशाह ढल्न समय लाग्दैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend