logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • भागरथी भट्टको हत्यारालाई कारवाही गर्न प्रचण्ड–माधव पक्षको माग

    भागरथी भट्टको हत्यारालाई कारवाही गर्न प्रचण्ड–माधव पक्षको माग

    2.5K
    Shares

    काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष)ले बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि भएको हत्याको घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषीलाई कडा कारवाही गर्न सरकारसंग माग गरेको छ ।

    शनिबार एक शोक वक्तव्य  जारी गर्दै उक्त पक्षले यो घटनामा निर्मला पन्तको घटनामा जस्तो गैरजिम्मेवार नबन्नसमेत सरकारलाई आग्रह गरेको छ । 

    nekapa prachanda madhav bigyapti.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend