logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • नेतृ झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय र निरंकुश कृत्यः भीम रावल

    नेतृ झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय र निरंकुश कृत्यः भीम रावल

    3.3K
    Shares

    काठमाडौं । केपी ओली सरकारले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेपछि अधिकांश नेताहरुले विरोध जनाइरहेका छन् ।

    यसै क्रममा सो पार्टीका स्थायी समिति सदस्य भीम रावलले नेतृ ‘झांक्रीलाई पक्राउ गर्नु निन्दनीय र निरंकुश कृत्य’ भनेर प्रतिक्रिया दिएका छन् ।

    उनले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्, ‘आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो।नेतृ झांक्रीलाई तुरून्त रिहा गर ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend