
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद्को नियमित बैठक सुरू भएको हो ।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्नेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend