मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

बैंकले ज्ञवालीलाई कामु सीइओ नियुक्त्त गरेको हो। सीइओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि ज्ञवालीले सो जिम्मेवारी पाएका हुन् ।

ज्ञवाली बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend