मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

प्रतिनिधि सभाको बैठक ३० मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक ३० मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्षले प्रधानमन्त्रीसंग जबाफमाग गर्दै संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेले सांसदहरुले उठेर विरोध गरेपछि पटक पटक बस्नका लागि अनुरोध गरेका थिए । तर सांसदहरुले विरोध नरोकेपछि उनले बैठक स्थगित गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend