मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

सुनसरीको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि गृहले हेलिकप्टर पठायो

सुनसरीको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि गृहले हेलिकप्टर पठायो

काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भएको हो । त्यहाँ उद्धारका लागि गृहमन्त्रालयले हेलिकप्टर पठाएको जनाएको छ ।

माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको हो ।

प्रहरीका अनुसार प्लाजाबाट १६ जनाको उद्धार भएको छ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend