logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • अग्नि खरेलको राजीनामा हल्ला मात्र भएको सूर्य थापाको प्रष्टोक्ति

    अग्नि खरेलको राजीनामा हल्ला मात्र भएको सूर्य थापाको प्रष्टोक्ति

    2.8K
    Shares

    काठमाडौं। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको भन्ने खबर हल्ला मात्र भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा चलेको हल्लाको थापाले खण्डन गरेका हुन्। 

    थापाले षडयन्त्रका साथ् सक्रिय तत्वले हल्ला फिंजाएकोले त्यसका पछि नलाग्न आग्रह गरेका छन्। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend