logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्चको फैसला कार्यान्वयन गर्ने केपी ओली समूहको नेकपाको निर्णय

    सर्वोच्चको फैसला कार्यान्वयन गर्ने केपी ओली समूहको नेकपाको निर्णय

    1.9K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेकाे छ ।

    सो समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हाे ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले भने, ‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend