logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्रीले राजीनामा नदिए गल्हत्याएर निकाल्ने पम्फा भुसालको चेतावनी

    प्रधानमन्त्रीले राजीनामा नदिए गल्हत्याएर निकाल्ने पम्फा भुसालको चेतावनी

    2.9K
    Shares

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समूह)की नेतृ पम्फा भुसालले  प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए गल्हत्याएर निकाल्ने चेतावनी दिएकी छिन ।

    नेकपा प्रचण्ड नेपाल समूहले आयोजना गरेको विजय र्‍यालीपछि रत्नपार्कमा आयोजित सभालाई सम्वोधन गर्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले तत्काल राजीमाना दिनुपर्ने र यदि नदिए १३ दिनभित्र गल्हत्याएर निकाल्ने चेतावनी दिइन्। 

    ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ’, होइन भने १३ दिनपछि संसदको बैठक शुरु हुन्छ, राजीनामा नदिए संसदबाट गलत्याएर फालिने छ ।’ भुसालको चेतावनी थियो। 

     

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend