logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • अब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले विघटनको कदम चाल्न सक्दैनन्: शम्भु थापा

    अब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले विघटनको कदम चाल्न सक्दैनन्: शम्भु थापा

    2.9K
    Shares

    काठमाडौं।  बरिष्ठ अधिवक्ता शम्भु थापाले अब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्न नसक्ने बताएका छन्। 

    रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा थापाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले एउटा नजिर स्थापना भएको र यसले कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न नादिने बताएका हुन्। 

    कसैको चाहनामा संसदलाई मार्न नसक्ने सर्वोच्चले फैसलामा उल्लेख गरेको उनको भनाइ थियो। थापाले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेको बताए। 

    प्रधानमन्त्री अब पदमा बसिरहन नमिल्ने भन्दै थापाले नैतिकताका आधारमा प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए। 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend