logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, संसद् अधिवेशन आह्वानकाे सम्भावना

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, संसद् अधिवेशन आह्वानकाे सम्भावना

    1.7K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको हो । मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

    सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गरेको थियो । १३ दिनभित्र संसद् बैठक बोलाउनसमेत सर्वोच्चले भनेको थियो ।

    ओली समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend