logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सर्वाेच्चलाई प्रचण्डकाे जवाफ : संविधानविरुद्धको कामबारे सुसूचित गराएकाे मात्र हाे (पूर्णपाठ) 

    सर्वाेच्चलाई प्रचण्डकाे जवाफ : संविधानविरुद्धको कामबारे सुसूचित गराएकाे मात्र हाे (पूर्णपाठ) 

    1.9K
    Shares

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन् । उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबीसमेत गरेका छन् ।

    अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

    यस्ताे छ पूर्णपाठ : 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend