logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • कोरोनाविरुद्धको खोप लगाएका सांसदले मात्रै संसद भवनमा प्रवेश पाउने 

    कोरोनाविरुद्धको खोप लगाएका सांसदले मात्रै संसद भवनमा प्रवेश पाउने 

    1.8K
    Shares

    काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार कोरोना खोप लगाएका सांसदले मात्रै संसद भवन प्रवेश पाउने छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend