विगत चार वर्ष देखि प्रेम सम्बन्धमा रहेका हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र बेसबल खेलाडि एलेक्स रोड्रिग्जबीच प्रेम सम्बन्ध टुटको छ । यी जोडिले सन् २०१८ मा इन्गेजमेन्ट गरेका थिए ।
उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्टको दोस्रो वार्षिकोत्सव समेत मनाएका थिए । ई न्यज सँगको कुराकानीमा रोड्रिग्जले उनी जिलोको सबैभन्दा ठूलो प्रशंसक भएको समेत बताउदैँ चाडै विवाह बन्धनमा बाधिने कुरा पनि गरेका थिए । उनीहरु बीच बे्रकअप के कारणले भएको भन्ने बारे खुलाइएको छैन् ।
रोड्रिग्ज अहिले बेसबलको तयारिका लागि मिमाइमा छन् भने जेनिफर फिल्म सुटको लागि डोमिनिकन रिपब्लिकमा छिन् ।