logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • केपी ओलीसँगको मायापिरती ४८/४९ बर्षदेखिको हो, एकैरातमा छुट्दैन : माधव नेपाल

    केपी ओलीसँगको मायापिरती ४८/४९ बर्षदेखिको हो, एकैरातमा छुट्दैन : माधव नेपाल

    2.1K
    Shares

    काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू केपी शर्मा ओलीसँग छुट्टिएर जाने पक्षमा नरहेको बताएका छन्। 

    युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै नेता नेपालले केपी ओलीसंग लामो सहकार्य रहेकाले  छुट्टिइहाल्ने पक्षमा नभएको बताएका हुन्। 

    ‘हामी केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा छैनौँ, तेत्रो लामो समयको माया पिरती कहाँ एकै रातमा सकिन्छ र’, उनले भने, ‘केपीसँग मेरो माया पिरती ४८/४९ वर्षको भइसक्यो।’

    उनले अदालतको फैसला अनुसार पार्टीलाई २०७५ जेठ ३ गते पहिलोको अवस्थामा फर्काउनु पर्ने बताए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend