logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • स्पष्टीकरण सोध्नेहरु स्वयं लाखौँ प्रश्नको घेरामा छन् : योगेश भट्टराई 

    स्पष्टीकरण सोध्नेहरु स्वयं लाखौँ प्रश्नको घेरामा छन् : योगेश भट्टराई 

    3.6K
    Shares

    काठमाडौं । नेकमा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालसहित चार नेतालाई स्पष्टिकरण सोध्नेहरु नै लाखौँ प्रश्नकाे घेरामा रहेको प्रतिक्रिया दिएका छन् ।  

    ओली पक्षले सोमबार नेपाल पक्षका नेताहरु माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे लाई तीन दिन भित्र स्पष्टिकरण दिन पत्र पठाएको छ । यसैप्रति लक्षित गर्दै नेता भट्टराईले स्पष्टिकरण सोध्नेहरु नै लाखौँ प्रश्नको घेरामा रहेको बताएका हुन् । 

    फागुन २३ सर्वोच्चले गरेको फैसलापछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि माधव नेपाल पक्षले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेको थियो । नेता भट्टराईले  टुइटरमा लेखेका छन्,  ‘सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा छन !’  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend