logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आफ्ना कुरा राखेर संसदीय दलको बैठकबाट बाहिरिए वरिष्ठ नेता खनाल

    आफ्ना कुरा राखेर संसदीय दलको बैठकबाट बाहिरिए वरिष्ठ नेता खनाल

    1.5K
    Shares

    काठमाडौं । संसदीय दलको बैठकमा सहभागी हुन पुगेका वरिष्ठ नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन् ।

    झलनाथ–माधव पक्षधरका सांसदहरूको नेतृत्वसहित बैठकमा उपस्थित भएका नेता खनालले आफ्नो कुरा राखेर बैठक जारी भइरहँदा बाहिरिएका हुन् । उनले बैठकमा सुरुमा समय मागेर आफ्ना कुरा राखेका थिए ।

    उनले पार्टी एकता जोगाउन एमालेको पहिलै रहेको संरचनालाई कायम राखेर एकता जोगाउनु पर्ने अडान राखेका थिए । बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend