logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • कांग्रेसले भन्यो : हिंस्रक दमनको कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाऔं

    कांग्रेसले भन्यो : हिंस्रक दमनको कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाऔं

    1.9K
    Shares

    काठमाडौं। नेपाली कांग्रेसले म्यानमारमा भइरहेको सैनिक दमनको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाउन अपिल गरेको छ। 

    आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसको कडा विरोध गनुपर्ने बताएका हुन्। 

    म्यानमारका जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाव बढाउन आवश्यक देखिएको विज्ञप्तिमा भनिएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend