logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • केपी ओलीलाई सुरेन्द्र पाण्डेको स्पष्टीकरण : एमालेको एकता भत्काउन तपाईँले देखाएको आतुरता रहस्यपूर्ण छ (पत्रसहित) 

    केपी ओलीलाई सुरेन्द्र पाण्डेको स्पष्टीकरण : एमालेको एकता भत्काउन तपाईँले देखाएको आतुरता रहस्यपूर्ण छ (पत्रसहित) 

    1.9K
    Shares

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यले सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले मंगलबार स्पष्टीकरणको जवाफ दिँदै ओलीले नेकपा एमालेको एकता भत्काउन देखाएको आतुरता रहस्यपूर्ण भएको बताएका छन् ।  

    ओलीले सरकारले गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्न नसकेको बताउदै उनले लेखेका छन्, ‘यस्तो अवस्थामा कम्तिमा आफ्ना कमजोरीहरुप्रति इमानदारी देखाउनु वा ती असफलताको जिम्मा लिनु र राजीनामा गर्ने तत्परता देखाउनु त कता हो कता उल्टै अब बाँकि रहको नेकपा एमालेको विधि, विधान र एकतासमेत भत्काउन तपाईँले देखाउनु भएको आतुरता रहस्यपूर्ण छ ।’ 

    नेता पाण्डेले फागुन २८ को गुट भेलाबाट गरिएका निर्णयलाई बदर गरेर पार्टीलाइ विधि र विधान अनुसार संचालन गरे मात्र पार्टीको एकता जोगाउन सम्भव रहेको बताएका छन् । 

    हेर्नुहोस पाण्डेको स्पष्टीकरणको पूर्णपाठ 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend