logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रचण्डको माग सर्वोच्चले गर्‍याे अस्वीकार, फागुन २३ को फैसलामा पुनरावलोकन नहुने

    प्रचण्डको माग सर्वोच्चले गर्‍याे अस्वीकार, फागुन २३ को फैसलामा पुनरावलोकन नहुने

    2.3K
    Shares

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमती नदिएको हो । 

    न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपा ऋषि कट्टेलको हुने ठहर गर्दै नेकपा एमले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा भएको एकता भंग गरिदिएको थियो । 

    प्रचण्ड-माधव पक्षले सो फैसलाप्रति असहमति जनाएको थियो । कानूनविदहरुसँगको छलफलपछि प्रचण्डले मंगलबार फागुन २३ को फैसलामा पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend