logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माओवादी केन्द्रका ४ सांसद निलम्बित

    माओवादी केन्द्रका ४ सांसद निलम्बित

    2.5K
    Shares

    काठमाडौं।  प्रतिनिधि सभाका ४ जना सांसदलाई नेकपा नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ। 

    सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको हो। 

    निलम्बनबारे पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता गरेको नेता पम्फा भुसालले सुनौलो नेपाललाई जानकारी दिइन्। 

    वर्तमान केपी ओली नेतृत्वको सरकारमा मन्त्री रहेका उनीहरु तात्कालिन नेकपाको खारेजीपछि माओवादी छाडेर एमालेमा लागेका थिए। 

    एमालेमा लागेपछि पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । 

    letter.jpg

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend